२ इतिहास 32:8 - नेपाली नयाँ संशोधित संस्करण8 उनीहरूसित शारीरिक शक्ति मात्र छ, तर परमप्रभु हाम्रा परमेश्वर हामीलाई सहायता गर्न र हाम्रा निम्ति युद्ध गर्न हामीसित हुनुहुन्छ।” यहूदाका राजा हिजकियाको वचनले गर्दा मानिसहरूको हौसला बढ़्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 उनीसित मानवशक्ति छ तर हामीसित परमप्रभु, हाम्रा परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई मद्दत दिनुहुन्छ र हाम्रो लडाइँ लडिदिनुहुन्छ।” राजाका यी शब्दले मानिसहरूको हौसला बढ्यो। Viz kapitolaपवित्र बाइबल8 अश्शूरका राजाका मानिसहरू मात्र छन्। तर हामी सित परमप्रभु हाम्रा परमेश्वर साथ हुनुहुन्छ। हाम्रा परमेश्वरले हामीलाई सहायता गर्नु हुने छ। हाम्रा लडाईहरू उहाँले लडी दिनु हुनेछ।” यसरी यहूदाका राजा हिजकियाहले मानिसहरूलाई उत्साह दिए अनि तिनीहरूलाई शक्तिशाली अनुभव गराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीसित शारीरिक हतियारहरू मात्र छन्, तर हामीसित हामीलाई सहायता गर्ने र हाम्रा युद्धहरू लडिदिनुहुने याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ।” यसरी यहूदाका राजा हिजकियाले भनेका कुराबाट मानिसहरूले आत्मबल पाए। Viz kapitola |