Online Bible

- Reklamy -




२ इतिहास 32:7 - नेपाली नयाँ संशोधित संस्करण

7 अश्‍शूरका राजा र उनले ल्‍याएको यस ठूलो सेनाले तिमीहरूका हृदयमा त्रास नल्‍याऊन्, किनकि हामीसित उनीहरूभन्‍दा अझ बढ़ी एक सामर्थी हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “सङ्कल्‍प गर र भरोसा राख। अश्‍शूरी महाराजा वा उनका अगुवाइमा आउने सेनाको डर नमान। उनीपट्टि भन्दा हामीपट्टि धेरै शक्ति छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अश्शूरका राजा र तिनको विशाल फौजदेखि नडराओ; किनकि हामीसित हुनुहुने तिनीसित भएकाहरूभन्दा महान् हुनुहुन्छ।

Viz kapitola kopírovat




२ इतिहास 32:7

Následuj nás:

Reklamy


Reklamy