Online Bible

- Reklamy -




२ इतिहास 32:6 - नेपाली नयाँ संशोधित संस्करण

6 तिनले मानिसहरूमाथि फौजी अधिकृतहरू नियुक्त गरे, र मानिसहरूलाई सहरको मूल ढोकाको चोकमा भेला गराएर यसो भनी तिनीहरूलाई प्रोत्‍साहन दिए, “आँटिला र साहसिला होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 उनले सहरका सबै पुरुषहरूलाई फौजी अधिकृतहरूका अधिकारमा दिए र सहरका मूल-ढोकानिर खुला आँगनमा भेला हुने आज्ञा गरे। उनले तिनीहरूलाई भने,

Viz kapitola kopírovat

पवित्र बाइबल

6-7 हिजकियाहले युद्धका अधिकारीहरूलाई मानिसहरू प्रति जिम्मावार रहनुका निम्ति चुने। तिनले यी अधिकारीहरूसित शहर द्वार नजिकको खुल्ला स्थानमा भेट गरे। हिजकियाहले ती अधिकारीहरूसित कुरा-कानी गरे अनि तिनीहरूलाई उत्सहित तुल्याए। तिनले भने, “बलियो र साहसी होऊ। अश्शूरका राजा वा तिनीसित भएका विशाल सेनासित नडराऊ वा चिन्ता नगर। अश्शूरका राजा जो तिनीसित भएको शक्ति भन्दा हामीसित महान शक्ति छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनले मानिसहरूमाथि सैन्य अधिकृतहरू नियुक्त गरेर तिनीहरूलाई सहरको मूलढोकाको चोकमा आफ्नो सामु भेला गरे। अनि यसो भनेर तिनीहरूलाई उत्साह दिए, “बलिया र साहसी होओ।

Viz kapitola kopírovat




२ इतिहास 32:6

Následuj nás:

Reklamy


Reklamy