२ इतिहास 32:3 - नेपाली नयाँ संशोधित संस्करण3 सहरबाहिरका मूलहरूका पानी बन्द गरिदिन तिनले आफ्ना अधिकारीहरू र फौजी अधिकृतहरूसित सल्लाह लिए। तिनीहरूले तिनलाई यस विषयमा सहायता दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3-4 उनी र उनका अधिकृतहरूले सहरबाहिर जाने पानी काटिदिए। अश्शूरीहरू यरूशलेमछेउ पुग्दा तिनीहरूले पानी पाउन नसकून् भनी त्यसो गरिएको थियो। अधिकृतहरूले धेरै मानिसहरू लिई गएर सबै पानीका मुहानहरू थुनिदिए र तीबाट पानी बग्न बन्द भयो। Viz kapitolaपवित्र बाइबल3 तब हिजकियाहले आफ्ना अधिकारीहरू अनि सैनिक अधिकारीहरू सित कुरा-कानी गरे। तिनीहरू सबै शहर बाहिरका जल स्रोतका पानी रोकि दिन सहमत भए। ती अधिकारीहरू अनि सैन्य अधिकारीहरूले हिजकियाहलाई सहयोग गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब तिनले सहरबाहिरका पानीहरूका मूलहरू बन्द गरिदिने विषयमा आफ्ना अधिकृतहरू र फौजका मानिसहरूसित सल्लाह लिए; अनि तिनीहरूले उनलाई सघाए। Viz kapitola |