२ इतिहास 32:29 - नेपाली नयाँ संशोधित संस्करण29 तिनले गाईबस्तुका धेरै बथान र भेड़ाबाख्राका धेरै बगालहरू पनि जम्मा गरे, किनभने परमेश्वरले साँच्ची नै तिनलाई धेरै धन-सम्पत्ति दिनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 यी सबैबाहेक परमेश्वरले उनलाई गाई-वस्तु, भेडाहरू र अरू यति धेरै धन दिनुभयो कि उनले धेरै सहरहरू बसाले। Viz kapitolaपवित्र बाइबल29 हिजकियाहले अनेक शहरहरू पनि निर्माण गरे अनि तिनले धेरै भेंडा अनि गाई बस्तुहरूका बथानहरू पनि प्राप्त गरे। परमेश्वरले हिजकियाहलाई धेरै धन-सम्पत्ति दिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिनले नगरहरू निर्माण गरे, र धेरै संख्यामा बगाल र बथानहरू प्राप्त गरे; किनकि परमेश्वरले तिनलाई धेरै धनसम्पत्ति दिनुभएको थियो। Viz kapitola |