Online Bible

- Reklamy -




२ इतिहास 32:25 - नेपाली नयाँ संशोधित संस्करण

25 तर हिजकिया अभिमानी भएका थिए, अनि परमप्रभुले तिनलाई दया देखाउनुभएकोमा तिनी कृतज्ञ भएनन्‌। यसैकारणले तिनीमाथि अनि यहूदा र यरूशलेममाथि परमप्रभुको क्रोध पर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तर हिजकिया अति घमण्‍डी भए। परमप्रभुले आफ्‍ना निम्‍ति जे-जति गर्नुभएको थियो, त्यसको निम्‍ति उनले परमेश्‍वरलाई धन्‍यवाद दिएनन्। त्‍यसकारण यहूदा र यरूशलेमले कष्‍ट भोग्‍नुपर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 तर हिजकियाहको हृदय घमण्डले भरिएको थियो, यसर्थ तिनले परमेश्वरको दयालुपन प्रति परमेश्वरलाई धन्यवाद चढाएनन्। यसै कारणले गर्दा परमेश्वर हिजकियाह अनि यहूदा र यरूशलेमका मानिसहरू प्रति क्रोधित हुनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तर हिजकियाहको हृदय अहङ्कारी थियो; तिनले आफूमाथि देखाइएको दयाप्रति कुनै प्रतिक्रिया देखाएनन्। यसकारण याहवेहको क्रोध तिनी, यहूदा र यरूशलेममाथि रह्‍यो।

Viz kapitola kopírovat




२ इतिहास 32:25

Následuj nás:

Reklamy


Reklamy