Online Bible

- Reklamy -




२ इतिहास 32:22 - नेपाली नयाँ संशोधित संस्करण

22 यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्‍दाहरूलाई अश्‍शूरका राजा सनहेरीब र तिनीहरूका अरू सबै शत्रुहरूबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिर शान्‍ति दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 यस प्रकारले हिजकिया राजा र यरूशलेमका मानिसहरूलाई परमप्रभुले सनहेरीब, अश्‍शूरका महाराजाका शक्तिबाट र तिनीहरूका अरू शत्रुहरूबाट पनि बचाउनुभयो। उहाँले तिनीहरूलाई छिमेकीका सबै देशहरूसित शान्‍तिसँग बास गर्न दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 यसरी परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब अनि सबै अन्य मानिसहरूबाट बचाउँनु भयो। परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूको हेरचाह गरिदिनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसरी याहवेहले हिजकिया र यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब र अरू सबैका हातबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिरबाट रक्षा गर्नुभयो।

Viz kapitola kopírovat




२ इतिहास 32:22

Následuj nás:

Reklamy


Reklamy