२ इतिहास 31:8 - नेपाली नयाँ संशोधित संस्करण8 हिजकिया र तिनका अधिकारीहरू आएर ती थुपारिएका कुरा देख्दा, तिनीहरूले परमप्रभु र उहाँको प्रजा इस्राएललाई धन्यवाद दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हिजकिया राजा र तिनका भारदारहरूले धेरै चीज-बीज जम्मा भएको देखेर परमप्रभुलाई प्रशंसा गरे र उहाँका प्रजा इस्राएलको पनि प्रशंसा गरे। Viz kapitolaपवित्र बाइबल8 जब हिजकियाह अनि प्रमुखहरू आए तिनीहरूले चीज-बीजका राश देखे जो सँग्रह गरिएका थिए। तिनीहरूले परमप्रभु अनि उहाँका मानिसहरूको, इस्राएलका मानिसहरूको प्रशंसा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब हिजकिया र तिनका सबै अधिकृतहरू आएर ती थाकहरू देखे, तब तिनीहरूले याहवेहको प्रशंसा गरे, र आफ्ना प्रजा इस्राएललाई आशीर्वाद दिए। Viz kapitola |