२ इतिहास 31:7 - नेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले तेस्रो महिनामा थुपार्न सुरु गरे, र सातौँ महिनामा सिद्ध्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तेस्रो महिनादेखि भेटीहरू आउन थाले र चार महिनासम्म आइरहे र थुप्रै भए। Viz kapitolaपवित्र बाइबल7 मानिसहरूले ती चीज-बीजहरू तेस्रो महीना तिर ल्याउन शुरू गरे अनि सातौं महीनामा सँग्रहको काम पूरा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले तेस्रो महिनामा थाकहरू लगाउन थाले, र सातौँ महिनामा सिद्ध्याए। Viz kapitola |