Online Bible

- Reklamy -




२ इतिहास 31:6 - नेपाली नयाँ संशोधित संस्करण

6 यहूदाका सहरमा बस्‍ने इस्राएलीहरू र यहूदीहरूले पनि गाईबस्‍तुको दशांश, अनि परमप्रभु तिनीहरूका परमेश्‍वरमा अर्पण गरिएका सबै थोकको दशांश ल्‍याएर थुपारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यहूदाका सहरहरूमा बास गर्ने मानिसहरू सबैले आ-आफ्‍ना गाई-गोरु र भेडाहरूका दश भागमा एक भाग ल्‍याए। तिनीहरूले धेरै मात्रामा भेटीहरू ल्‍याएर परमप्रभु आफ्‍ना परमेश्‍वरलाई अर्पण गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 यहूदामा बस्ने इस्राएलीहरू अनि यहूदाका मानिसहरूले पनि आफ्ना गाई बस्तु अनि भेंडाका एक-दशौं भाग ल्याए। तिनीहरूले ती चीजहरूको एक-दशौं अंश पनि ल्याए जसलाई विशेष स्थानमा राखिन्थ्यो जो केवल परमप्रभुको निम्ति थियो। यी सबै चीज-बीजहरू तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरको निम्ति ल्याए। तिनीहरूले ती सबै चीज-बीजहरू थाक पारेर राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यहूदाका नगरहरूमा बस्‍ने इस्राएल र यहूदाका मानिसहरूले पनि आफ्ना बथान र बगालका दशांश र याहवेह तिनीहरूका परमेश्‍वरकहाँ अर्पण गरिएका पवित्र चीजहरूको दशांश ल्याए; अनि तिनीहरूले ती कुराहरूको थाक-थाक लगाए।

Viz kapitola kopírovat




२ इतिहास 31:6

Následuj nás:

Reklamy


Reklamy