Online Bible

- Reklamy -




२ इतिहास 31:4 - नेपाली नयाँ संशोधित संस्करण

4 पूजाहारीहरू र लेवीहरू परमप्रभुको व्‍यवस्‍थामा नै लागिरहून्‌ भनेर राजाले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग जुटाइदेऊन् भनी हुकुम गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तीबाहेक पूजाहारी र लेवीहरूले पाउनुपर्ने भेटीहरू पनि ल्‍याउन राजाले यरूशलेमका मानिसहरूलाई आज्ञा दिए। त्‍यसो हुँदा पूजाहारी र लेवीहरूले आफ्‍ना सम्‍पूर्ण समय परमप्रभुको व्‍यवस्‍थाअनुसार काम गर्न बिताउन सक्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 मानिसहरूले आफ्ना फसल अनि बस्तुहरूको एक अंश पूजाहारी अनि लेवीहरूलाई दिनु पर्ने थियो। यसर्थ हिजकियाहले यरूशलेममा बस्ने मानिसहरूलाई तिनीहरूका भाग दिनु भनी आदेश गरे। यस रीतले पूजाहारी अनि लेवीहरूले आफ्ना पुरा समय त्यसो गर्नमा लगाउन सक्ने छन् जो व्यवस्थाले तिनीहरूलाई गर्नु भनेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 पुजारीहरू र लेवीहरूले आफूलाई याहवेहको व्यवस्थाका निम्ति अर्पण गर्न सकून् भनेर राजाले यरूशलेममा बस्‍ने मानिसहरूलाई पुजारीहरू र लेवीहरूको भाग दिनू भनेर हुकुम गरे।

Viz kapitola kopírovat




२ इतिहास 31:4

Následuj nás:

Reklamy


Reklamy