२ इतिहास 31:20 - नेपाली नयाँ संशोधित संस्करण20 हिजकियाले यहूदाभरि नै यसरी काम गरे। परमप्रभु आफ्ना परमेश्वरका दृष्टिमा जे असल, ठीक र विश्वासयोग्य थिए, ती नै तिनले गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सारा यहूदाभरि हिजकिया राजाले जे कुरा उचित र परमप्रभु आफ्ना परमेश्वरलाई प्रसन्न तुल्याउनेथिए, ती गरे। Viz kapitolaपवित्र बाइबल20 यसरी राजा हिजकियाहले यहूदामा ती असल कार्यहरू गरे। तिनले त्यही गरे जो परमप्रभु तिनका परमेश्वरका समक्ष असल, उचित अनि विश्वास योग्य थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 हिजकियाले यहूदाभरि यसो गरेर याहवेह आफ्ना परमेश्वरको दृष्टिमा जे असल, ठिक र सत्य थियो, त्यही गरे। Viz kapitola |