Online Bible

- Reklamy -




२ इतिहास 31:2 - नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यसपछि हिजकियाले पूजाहारीहरू र लेवीहरूलाई दल-दल गरी होमबलि र मेलबलि चढ़ाउन, सेवा गर्न, धन्‍यवाद दिन र परमप्रभुको मन्‍दिरका ढोकाहरूमा प्रशंसा गर्न आ-आफ्‍ना विशेष कामहरू हरेकलाई खटाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 हिजकिया राजाले पूजाहारी र लेवीहरूको सङ्गठन फेरि चालु गराए। त्‍यसअनुसार प्रत्‍येकको आ-आफ्‍नै काम खटाइएको हुन्‍थ्‍यो। ती कामहरूमध्‍ये होमबलि र मेलबलिहरू चढाउने, मन्‍दिरका आराधनामा भाग लिने र मन्‍दिरका विभिन्‍न भागमा प्रशंसा र धन्‍यवाद चढाउने काम पनि पर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 पूजाहारी अनि लेवीहरू समूहहरूमा विभक्त गरिएका थिए अनि प्रत्येक समूहले गर्नु पर्ने आफ्नै विशेष कामहरू थिए। यसर्थ राजा हिजकियाहले यी समूहहरूलाई आफ्ना कामहरू गर्न शुरू गर्नु भने। यसर्थ पूजाहारी अनि लेवीहरूले फेरि होमबलि अनि मेलबलि चढाउने काम गर्न थाले। अनि तिनीहरूको काम मन्दिरमा सेवा गर्नु, अनि गाउनु अनि परमप्रभुको मन्दिरको द्वारमा परमेश्वरको स्तुति गर्नु थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हिजकियाहले पुजारीहरू र लेवीहरूका प्रत्येकलाई तिनीहरूका पुजारी र लेवीहरूका कर्तव्यअनुसार होमबलि र मेलबलिहरू चढाउन, धन्यवाद चढाउन; अनि सेवा गर्नलाई याहवेहको वासस्थानका मूलढोकाहरूमा प्रशंसा-स्तुतिहरू गाउने काममा दल-दल गरेर खटाइदिए।

Viz kapitola kopírovat




२ इतिहास 31:2

Následuj nás:

Reklamy


Reklamy