२ इतिहास 31:11 - नेपाली नयाँ संशोधित संस्करण11 तब हिजकियाले परमप्रभुको मन्दिरमा भण्डारहरू तयार गर्न हुकुम गरे, र ती तयार गरिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 राजाको आज्ञा हुँदा तिनीहरूले मन्दिरको इलाकाभित्र भण्डार कोठाहरू बनाए Viz kapitolaपवित्र बाइबल11 तब हिजकियाहले पूजाहारीहरूलाई परमप्रभुको मन्दिरमा भण्डार कक्षहरू बनाउने आदेश दिए। यसर्थ यो काम गरियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हिजकियाले याहवेहको मन्दिरमा भण्डार-कक्षहरू तयार गर्ने हुकुम दिए; अनि तिनीहरूद्वारा ती तयार गरिए। Viz kapitola |