२ इतिहास 30:27 - नेपाली नयाँ संशोधित संस्करण27 पूजाहारीहरू र लेवीहरू मानिसहरूलाई आशीर्वाद दिन खड़ा भए, अनि परमेश्वरले पुकारा सुन्नुभयो, किनकि तिनीहरूको प्रार्थना स्वर्गमा परमेश्वरको पवित्र वासस्थानसम्मै पुग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 पूजाहारी र लेवीहरूले मानिसहरूका निम्ति परमप्रभुको आशीर्वादको निम्ति बिन्ती गरे। स्वर्गको आफ्नो बासस्थानमा परमेश्वरले तिनीहरूका बिन्ती सुनेर ग्रहण गर्नुभयो। Viz kapitolaपवित्र बाइबल27 पूजाहारीहरू अनि लेवीहरू उभिए अनि मानिसहरूलाई आशीर्वाद दिनु भनी परमप्रभु सित प्रार्थना गरे। परमेश्वरले तिनीहरूका प्रार्थना सुनिदिनु भयो। तिनीहरूको प्रार्थना स्वर्गमा परमप्रभुको पवित्र मन्दिर सम्म पुग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 पुजारीहरू र लेवीहरू मानिसहरूलाई आशीर्वाद दिनलाई खडा भए, र परमेश्वरले तिनीहरूको कुरा सुन्नुभयो; किनकि प्रार्थना उहाँको पवित्र वासस्थान स्वर्गसम्म पुग्यो। Viz kapitola |