२ इतिहास 30:19 - नेपाली नयाँ संशोधित संस्करण19 “पवित्रस्थानका शुद्धीकरणको नियम त्यसले पालन गरेको छैन भने पनि परमप्रभु त्यसका पुर्खाहरूका परमेश्वरलाई खोज्न सङ्कल्प गर्ने हरेकलाई परमप्रभुले क्षमा गरून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “हे परमप्रभु, हाम्रा पिता-पुर्खाका परमेश्वर, ज-जसले तपाईंलाई पूरा हृदयले पुजिरहेका छन्, तिनीहरू विधिअनुसार शुद्ध नभए पनि तिनीहरूलाई आफ्ना भलाइमा क्षमा गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 जो पवित्रस्थानका नियमहरूअनुसार शुद्ध नभए तापनि तिनीहरूले याहवेह, तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोज्नमा आफ्ना हृदय लगाउँछन्।” Viz kapitola |