२ इतिहास 30:14 - नेपाली नयाँ संशोधित संस्करण14 तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाए, अनि धूप बाल्ने वेदीहरू पनि हटाइदिए, र तिनलाई किद्रोनको खोल्सामा फ्याँकिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यरूशलेममा बलिदान चढाउन र धूप बाल्न चढाइएका सबै वेदीहरू तिनीहरूले बटुलेर किद्रोनको बेसीमा फ्याँकिदिए। Viz kapitolaपवित्र बाइबल14 ती मानिसहरूले यरूशलेमका वेदीहरू निकाले जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले सबै धूप वेदीहरू पनि हटाए जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले ती वेदीहरूलाई किद्रोन बेंसीमा फ्याँकि दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाइदिए र धूप-वेदीहरू निकालिदिए; र किद्रोनको खोल्सामा फ्याँकिदिए। Viz kapitola |