२ इतिहास 30:12 - नेपाली नयाँ संशोधित संस्करण12 यसबाहेक राजा र तिनका अधिकारीहरूले परमप्रभुको वचनअनुसार दिएको हुकुम एकमत भई पालन गर्न परमेश्वरको हातले यहूदाका मानिसहरूलाई उक्साए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमेश्वरले यहूदामा काम गर्दै हुनुहुन्थ्यो र त्यहाँका मानिसहरूलाई राजा र भारदारहरूका आज्ञा मानी उहाँका आज्ञापालन गर्ने सङ्कल्पमा एक मत गराउनुभयो। Viz kapitolaपवित्र बाइबल12 यहूदामा पनि परमेश्वरको शक्तिले मानिसहरूलाई सँगठित तुल्याए जसद्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यहूदामा पनि याहवेहको वचनअनुसार राजा र तिनका अधिकृतहरूले दिएका हुकुम पालन गर्नलाई एकै मनका हुनको निम्ति परमेश्वरका हात मानिसहरूमाथि थियो। Viz kapitola |