२ इतिहास 30:11 - नेपाली नयाँ संशोधित संस्करण11 तापनि आशेर, मनश्शे र जबूलूनका कुनै-कुनै मानिसहरू आफैलाई नम्र तुल्याएर यरूशलेममा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तरै पनि आशेर, मनश्शे र जबूलून कुलबाट कोही-कोही यरूशलेममा आउन राजी भए। Viz kapitolaपवित्र बाइबल11 तर, आशेर, मनश्शे अनि जबूलूनका केही मानिसहरूले स्वयंलाई विनम्र तुल्याए अनि यरूशलेम तिर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तरै पनि आशेर, मनश्शे र जबूलूनका कतिपय मानिसहरूले आफूलाई विनम्र तुल्याए, र यरूशलेममा गए। Viz kapitola |