२ इतिहास 30:10 - नेपाली नयाँ संशोधित संस्करण10 तब ती समाचारवाहकहरू एफ्राइम र मनश्शेका देशभरि नै सहर-सहरमा भएर जबूलूनसम्मै गए। तर मानिसहरूले तिनीहरूको गिल्ला र हाँसो गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 खबर लैजाने मानिसहरू एफ्राइम र मनश्शे कुलका हरेक सहरमा गए। तिनीहरू उत्तरमा जबूलून कुलकहाँसम्म गए; तर मानिसहरूले तिनीहरूको हाँसो उडाए र खिसी गरे। Viz kapitolaपवित्र बाइबल10 संन्देश वाहकहरू एप्रैम अनि मनश्शेका क्षेत्रका प्रत्येक शहरमा गए। तिनीहरू जबूलून क्षेत्र सम्म गए। तर मानिसहरू ती दूतहरू प्रति हाँसे अनि तिनीहरूको खिल्ली उडाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 ती सन्देश वाहकहरू एफ्राइम र मनश्शेमा जबूलूनसम्मै एक सहरदेखि अर्को सहरमा गए; तर मानिसहरूले तिनीहरूको अनादर गरे र ठट्टा गरे। Viz kapitola |