Online Bible

- Reklamy -




२ इतिहास 3:9 - नेपाली नयाँ संशोधित संस्करण

9 सुनका कीलाहरूको ओजन आधा किलोग्राम थियो। तिनले माथिल्‍ला भागहरू पनि सुनले मोहोरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 पाँच सय सत्तरी ग्राम सुन लिएर त्‍यसका किलाहरू बनाइए। माथिल्‍ला कोठाहरूको भित्ता पनि सुनले मोहोरिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 सुनका कीलाहरूको ओजन प्रायः 50 शेकेल थियो। सुलेमानले माथिल्लो कोठा सुनले ढाकी दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 सुनका किलाहरू पचास शेकेल तौलका थिए। तिनले माथिल्‍ला भागहरूलाई पनि सुनले मोहोरे।

Viz kapitola kopírovat




२ इतिहास 3:9

Následuj nás:

Reklamy


Reklamy