Online Bible

- Reklamy -




२ इतिहास 3:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तिनले त्‍यसका सत्तरी, चौखुट, भित्ता र ढोकाहरू सुनले मोहोरे, अनि तिनले भित्ताहरूमा करूबहरू कुँदेर बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 मन्‍दिरका भित्ताहरू, दलिनहरू, संघार र ढोकाहरू मोहोर्न उनले ती सुन चलाए। भित्ताहरूमा कारिगरहरूले पखेटा भएका स्‍वर्गदूतहरूको चित्र खोपेर बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 सुलेमानले मन्दिरको भित्री अंश सुनले मोहोरे सुलेमानले छाना मुनिको सत्तरी, चौखट भित्ता अनि ढोकाहरूमा सुन लगाए। सुलेमानले भित्ताहरूमा करूब स्वर्ग-दूतहरू कुँदेर बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनले छानाका दलिन, ढोकाका चौखटहरू, भित्ताहरू र मन्दिरका ढोकाहरूलाई सुनले मोहोरे; अनि तिनले भित्ताहरूमा करूबहरू खोपे।

Viz kapitola kopírovat




२ इतिहास 3:7

Následuj nás:

Reklamy


Reklamy