२ इतिहास 3:3 - नेपाली नयाँ संशोधित संस्करण3 परमेश्वरको मन्दिर निर्माण गर्न सोलोमनले राखेका जग यस्तो थियो: हातको पुरानो नापअनुसार लमाइ साठी हात र चौड़ाइ बीस हात थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सोलोमन राजाले बनाएको मन्दिर २७ मिटर लामो र ९ मिटर चौडा थियो। Viz kapitolaपवित्र बाइबल3 सुलेमानद्वारा परमेश्वरको मन्दिरको घडेरी निर्माण गर्नका निम्ति प्रयोग गरिएका नाप यी हुन्। घडेरी 60 हात लामो अनि 20 हात चौंडा थियो। सुलेमानले मन्दिरको नाप गर्दा पुरानो हाते नाप चलाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 सोलोमनले परमेश्वरको मन्दिर निर्माणका निम्ति हालेको जग (पुरानो नापअनुसार) साठी क्यूबिट लामो र बीस क्यूबिट चौडा थियो। Viz kapitola |