Online Bible

- Reklamy -




२ इतिहास 3:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तिनले आफ्‍नो राजकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिनमा त्‍यो निर्माण गर्न सुरु गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 सोलोमन राजाले आफू राजा भएको चौथो वर्षको दोस्रो महिनामा मन्‍दिर बनाउने काम सुरु गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 सुलेमानले इस्राएलमाथि शासन गरेको चौथो बर्षको दोस्रो महीनामा काम शुरू गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनले आफ्नो शासनको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिन कार्य सुरु गरे।

Viz kapitola kopírovat




२ इतिहास 3:2

Následuj nás:

Reklamy


Reklamy