Online Bible

- Reklamy -




२ इतिहास 29:6 - नेपाली नयाँ संशोधित संस्करण

6 हाम्रा पुर्खाहरू त विश्‍वासघाती भएर परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही नै तिनीहरूले गरे। तिनीहरूले उहाँलाई त्‍यागे र उहाँका बासस्‍थानको केही वास्‍तै गरेनन्‌। तिनीहरूले त उहाँतिर आफ्‍ना पीठ फर्काए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हाम्रा पुर्खाहरू परमप्रभु हाम्रा परमेश्‍वरप्रति अविश्‍वासयोग्‍य भए र उहाँलाई अप्रसन्‍न गराउने काम गर्थे। तिनीहरूले उहाँलाई त्‍यागे र उहाँका बासस्‍थानतर्फ आफ्‍ना पिठ्‌युँ फर्काए।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 हाम्रा पुर्खाहरूले परमप्रभुलाई त्याग गरे अनि आफ्ना अनुहार परमप्रभुको मन्दिरबाट टाढा फर्काए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हाम्रा पुर्खाहरू विश्‍वासयोग्य थिएनन्; तिनीहरूले याहवेह हाम्रा परमेश्‍वरको दृष्‍टिमा दुष्‍टता गरे र उहाँलाई त्यागे। तिनीहरूले आफ्ना अनुहार याहवेहको वासस्थानदेखि अर्कैतिर फर्काए, र तिनीहरूले आफ्ना पिठिउँ उहाँतिर फर्काए।

Viz kapitola kopírovat




२ इतिहास 29:6

Následuj nás:

Reklamy


Reklamy