२ इतिहास 29:33 - नेपाली नयाँ संशोधित संस्करण33 अनि परमप्रभुमा अर्पण गरिएका बलिदानहरूचाहिँ छ सय साँढ़ेहरू र तीन हजार भेड़ा र बोकाहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तिनीहरूले छ सय साँढे र तीन हजार भेडाहरू पनि मानिसहरूले खाऊन् भनी बलिदान चढाउन ल्याए। Viz kapitolaपवित्र बाइबल33 परमप्रभुको निम्ति पवित्र भेटीहरू 600 गोरूहरू अनि 3,000 भेंडा अनि बाख्रहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 बलिदानको निम्ति अलग गरिएका पशुहरूको संख्या छ सय वटा साँढेहरू र तीन हजार भेडाबाख्राहरू थिए। Viz kapitola |