Online Bible

- Reklamy -




२ इतिहास 29:32 - नेपाली नयाँ संशोधित संस्करण

32 समुदायले ल्‍याएका होमबलिको संख्‍या सत्तरी वटा साँढ़ेहरू, एक सय भेड़ाहरू, र दुई सय थुमाहरू थियो। यी सबै मिलाएर परमप्रभुको निम्‍ति होमबलि भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 तिनीहरूले सत्तरी वटा साँढे, एक सय भेडा र दुई सय थुमाहरू परमप्रभुलाई होमबलि चढाउन ल्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 सभाले मन्दिरमा ल्याएका होमबलिहरू यी हुन्; 70 गोरूहरू, 100 वटा भेंडाहरू अनि 200 भेंडाका थुमाहरू। यी सबै पशुहरूलाई परमप्रभुका निम्ति होमबलिको रूपमा बलिदान गरिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढेहरू, एक सय वटा भेडाहरू र दुई सय वटा थुमाहरू थिए, यी सबै याहवेहका निम्ति होमबलिको रूपमा ल्याइएका थिए।

Viz kapitola kopírovat




२ इतिहास 29:32

Následuj nás:

Reklamy


Reklamy