२ इतिहास 29:29 - नेपाली नयाँ संशोधित संस्करण29 बलिदान समाप्त भइसकेपछि राजा र तिनीसँग भएका सबै समुदायले घुँड़ा टेकेर दण्डवत् गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 त्यसपछि हिजकिया राजा र सारा प्रजाले घुँडा टेकेर परमेश्वरलाई पुजे। Viz kapitolaपवित्र बाइबल29 बलिदानहरू पूरा भए पछि राजा हिजकियाह अनि तिनका साथ भएका सबै मानिसहरू तल झुके र आराधना गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 भेटीहरू चढाइसकिएपछि राजा र तिनीसित भएका सबै जनाले घुँडा टेकेर आराधना गरे। Viz kapitola |