२ इतिहास 29:28 - नेपाली नयाँ संशोधित संस्करण28 गवैयाहरूले गाए र तुरही बजाउनेहरूले बजाए र सारा समुदायले निहुरेर दण्डवत् गरे। होमबलि खतम नहोउञ्जेल सबै काम यसरी नै निरन्तर भइरह्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 त्यहाँ भएका सबैले आराधनामा भाग लिए र गीत गाउने र बाजा बजाउनेचाहिँ सबै बलिहरू चढाइ नसकेसम्म चलिरह्यो। Viz kapitolaपवित्र बाइबल28 सम्पूर्ण सभाले शिर झुकाए, संङ्गीतकारहरूले गाए अनि तुरही बजाउनेहरूले आ-आफ्ना तुरही होमबलि पूर्ण नभएसम्म बजाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 सारा समुदाय आराधनामा निहुरे, गायकहरूले गाए र तुरही फूक्नेहरूले तुरही फुके। होमबलि चढाउने काम समाप्त नभएसम्म यस्तो भइरह्यो। Viz kapitola |