२ इतिहास 29:1 - नेपाली नयाँ संशोधित संस्करण1 हिजकिया राजगद्दी आरोहण गर्दा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ जकरियाकी छोरी अबिया थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पच्चीस वर्षको उमेरमा हिजकिया यहूदाका राजा भए र यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। उनकी आमा जकरियाकी छोरी अबिया थिइन्। Viz kapitolaपवित्र बाइबल1 हिजकियाह जब पच्चीस बर्ष पुगे तब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस बर्षसम्म राज गरे। तिनकी आमाको नाउँ अबियाह थियो। अबियाह जकर्याहकी छोरी थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 राजा हुँदा हिजकिया पच्चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अबीयाह थियो। तिनी जकरियाकी छोरी थिइन्। Viz kapitola |