२ इतिहास 28:6 - नेपाली नयाँ संशोधित संस्करण6 रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बीस हजार योद्धाहरूलाई मारे, किनभने यहूदाले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदामा एक लाख बीस हजार सिपाहीहरू मारे; किनकि यहूदाले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए। Viz kapitola |