Online Bible

- Reklamy -




२ इतिहास 28:24 - नेपाली नयाँ संशोधित संस्करण

24 आहाजले परमप्रभुको मन्‍दिरका भाँड़ाकुँड़ाहरू जम्‍मा गरेर लगे, अनि परमप्रभुको मन्‍दिरका ढोकाहरू पनि बन्‍द गरिदिए। तिनले यरूशलेमका सड़क-सड़कमा वेदीहरू बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यसमाथि उनले मन्‍दिरका सबै सर-सामानहरू लिएर टुक्रा-टुक्रा पारे। उनले मन्‍दिर बन्‍द गरिदिए र यरूशलेमको हरेक ठाउँमा वेदीहरू बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 आहाजले परमेश्वरको मन्दिरबाट चीज-बीज जम्मा गरे अनि तिनीहरूलाई टुक्रा-टुक्रा पारे। त्यसपछि तिनले परमप्रभुको मन्दिरको ढोका बन्द गरिदिए। तिनले वेदीहरू बनाए अनि तिनीहरूलाई यरूशलेमको हरेक सडकका कुना-कुनामा राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 आहाजले परमेश्‍वरको मन्दिरबाट सजाउने सामानहरू जम्मा गरे र ती सामानहरूलाई टुक्रा-टुक्रा पारिदिए। तिनले याहवेहको मन्दिरका ढोकाहरू थुनिदिए, र यरूशलेमको सहरको प्रत्येक बाटोको कुनामा वेदीहरू खडा गरे।

Viz kapitola kopírovat




२ इतिहास 28:24

Následuj nás:

Reklamy


Reklamy