२ इतिहास 28:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, र बाल देवताहरूका निम्ति ढलौटे मूर्तिहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले इस्राएलका राजाहरूका नकल गरे, बाल देवताका मूर्ति बनाउन लगाए, Viz kapitolaपवित्र बाइबल2 आहाजले इस्राएलका राजाहरूको नराम्रो उदाहरण अनुशरण गरे। तिनले बाल देवताहरूको पूजा गर्नका निम्ति मूर्ति निर्माण गर्न साँचाहरूको प्रयोग गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनी इस्राएलका राजाहरूका चालहरूमा हिँडे, र बाल-देवताहरूका निम्ति ढलौटे मूर्तिहरू पनि बनाए। Viz kapitola |