Online Bible

- Reklamy -




२ इतिहास 28:19 - नेपाली नयाँ संशोधित संस्करण

19 इस्राएलका राजा आहाजको कारणले नै परमप्रभुले यहूदालाई विनम्र तुल्‍याउनुभएको थियो, किनभने यहूदामा तिनले दुष्‍टता बढ़ाएर तिनी परमप्रभुतर्फ साह्रै नै विश्‍वासघाती भएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यहूदाका राजा आहाजले मानिसहरूको अधिकार खोसेका र परमप्रभुलाई इन्‍कार गरेका हुनाले परमप्रभुले यहूदामा आपत् ल्‍याउनुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 परमप्रभुले यहूदालाई दुःख-कष्ट दिनु भयो किनभने यहूदाका राजा आहाजले यहूदाका मानिसहरूलाई पाप गर्नमा उत्साहित तुल्याएका थिए। तिनी परमप्रभु प्रति अत्यन्त अविश्वासनीय थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 इस्राएलका राजा आहाजको कारणले नै याहवेहले यहूदालाई विनम्र तुल्याउनुभएको थियो; किनभने यहूदामा तिनले दुष्‍टता बढाएर तिनी याहवेहप्रति साह्रै नै विश्‍वासघाती भएका थिए।

Viz kapitola kopírovat




२ इतिहास 28:19

Následuj nás:

Reklamy


Reklamy