Online Bible

- Reklamy -




२ इतिहास 28:14 - नेपाली नयाँ संशोधित संस्करण

14 यसकारण योद्धाहरूले कैदीहरू र लुटेका मालसामानहरूचाहिँ अधिकारीहरू र सबै समुदायका उपस्‍थितिमा छोड़िदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तब सेनाले कैदी र लुटका सामानहरू मानिसहरू र तिनका अगुवाहरूलाई सुम्‍पिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 यसर्थ, सैनिकहरूले ती कैदीहरू अनि मूल्यवान वस्तुहरू ती प्रमुखहरू अनि इस्राएलका मानिसहरूलाई दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण ती सिपाहीहरूले कैदीहरू र लुटका माललाई अधिकृतहरू र सारा समुदायको उपस्थितिमा छोडिदिए।

Viz kapitola kopírovat




२ इतिहास 28:14

Následuj nás:

Reklamy


Reklamy