Online Bible

- Reklamy -




२ इतिहास 28:1 - नेपाली नयाँ संशोधित संस्करण

1 आहाज राजगद्दी आरोहण गर्दा बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे। तिनले आफ्‍ना पुर्खा दाऊदले गरेझैँ जे कुरो परमप्रभुको दृष्‍टिमा असल थियो त्‍यही गरेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 बीस वर्ष उमेर छँदा आहाज राजा भए र सोह्र वर्ष उनले यरूशलेममा राज्‍य गरे। उनले आफ्‍ना पुर्खा दाऊद राजाका असल उदाहरण पछ्याएनन्। त्‍यसका सट्टामा जे कुराले परमप्रभुलाई अप्रसन्‍न गराउँथ्यो, त्यही तिनले गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 आहाज बीस बर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र बर्ष सम्म शासन गरे। आहाज आफ्ना पुर्खा दाऊद जस्तै ठीक सित बसेनन्। आहाजले ती कुराहरू गरेनन् जो परमप्रभु तिनले गरेका चाहनु हुन्थ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 राजा हुँदा आहाज बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दावीदले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यो गरेनन्।

Viz kapitola kopírovat




२ इतिहास 28:1

Následuj nás:

Reklamy


Reklamy