Online Bible

- Reklamy -




२ इतिहास 27:7 - नेपाली नयाँ संशोधित संस्करण

7 योतामको राजकालका अरू घटनाहरू, तिनले गरेका सबै युद्ध र अरू काम इस्राएल र यहूदाका राजाहरूको पुस्‍तकमा लेखिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 योतामको शासनकालका अरू घटनाहरू, उनका लडाइँ र नीतिहरू सबै इस्राएल र यहूदाका राजाहरूको इतिहासमा लेखिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 योतामले गरेका अन्य कुराहरू अनि तिनका सबै युद्धहरू इस्राएली अनि यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 योतामको शासनकालका अरू घटनाहरू, तिनले लडेका युद्धहरू र गरेका अरू कामहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्।

Viz kapitola kopírovat




२ इतिहास 27:7

Následuj nás:

Reklamy


Reklamy