२ इतिहास 27:3 - नेपाली नयाँ संशोधित संस्करण3 तिनले परमप्रभुका मन्दिरको माथिल्लो ढोकाको पुनर्निर्माण गरे, र आफैले डाँड़ाको पर्खाल खूब मरम्मत गरिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मन्दिरको उत्तरपट्टिको मूल-ढोका योतामले बनाए र यरूशलेमको इलाकाभित्र ओफेल भनिने ठाउँछेउ सहरको पर्खालमा धेरै काम गरे। Viz kapitolaपवित्र बाइबल3 योतामले परमप्रभुको मन्दिरको माथिल्लो फाटक फेरि निर्माण गरे। तिनले ओपेल नाउँका स्थानमा पर्खाल लगाउने अनेक निर्माण कार्य गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 योतामले याहवेहको भवनको माथिल्लो मूलढोका मर्मत गरे, र ओपेलको डाँडामा भएको पर्खालमा धेरै कामहरू गरे। Viz kapitola |