२ इतिहास 26:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिनी पलिश्तीहरूसँग युद्ध गर्न रणभूमिमा गए, र गात, यब्ने र अश्दोदका पर्खालहरू तिनले भत्काइदिए। तिनले अश्दोदको नजिक र पलिश्तीहरूका बीचमा सहरहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उज्जियाहले पलिश्तीहरूसित लडाइँ गरे। उनले गात, यब्ने र अश्दोद सहरका पर्खालहरू भत्काइदिए र अश्दोदको छेउ र बाँकी पलिश्ती देशमा सुरक्षित सहरहरू बसाले। Viz kapitolaपवित्र बाइबल6 उज्जियाहले पलिश्ती मानिसहरूको विरूद्ध युद्ध लडे। तिनले गात, यब्ने अनि अश्दोद शहरहरूका वरिपरिका पर्खालहरू भत्काइ दिए। उज्जियाहले अश्दोद शहरको छेउमा अनि पलिश्ती मानिसहरू माझ अन्य स्थानहरूमा शहरहरू बसाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनी पलिश्तीहरूको विरुद्धमा युद्ध गर्न गए; अनि गात, यब्ने र अश्दोदका पर्खालहरू भत्काइदिए। त्यसपछि तिनले पलिश्तीहरूको बीचमा अश्दोद र छेउछाउका सहरहरू पुनर्निर्माण गरे। Viz kapitola |