Online Bible

- Reklamy -




२ इतिहास 26:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तिनले आफ्‍ना पिता अमस्‍याहले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 आफ्‍ना बुबाको चालमा चलेर उनले परमप्रभुलाई प्रसन्‍न गराउने काम गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 उज्जियाहले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गराउन चाहनु हुन्थ्यो। तिनले परमेश्वरको आज्ञा त्यसरी नै पालन गरे जसरी तिनका पिता अमस्याहले गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनले आफ्ना पिता अमस्याहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।

Viz kapitola kopírovat




२ इतिहास 26:4

Následuj nás:

Reklamy


Reklamy