२ इतिहास 26:22 - नेपाली नयाँ संशोधित संस्करण22 उज्जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्त्यसम्मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 उज्जियाह राजाले आफ्नो शासनकालमा गरेका सबै काम कुराबारे आमोजको छोरो यशैया अगमवक्ताले लेखेका छन्। Viz kapitolaपवित्र बाइबल22 उज्जियाहले शुरू देखि अन्त सम्म अन्य जे कुराहरू गरे ती आमोसका छोरा अगमवक्ता यशैयाद्वारा लेखिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 उज्जियाहको शासनकालका अरू घटनाहरूको विवरण, सुरुदेखि अन्त्यसम्म, आमोजका छोरा अगमवक्ता यशैयाले लेखेका छन्। Viz kapitola |