Online Bible

- Reklamy -




२ इतिहास 26:2 - नेपाली नयाँ संशोधित संस्करण

2 अमस्‍याह आफ्‍ना पित्रहरूसित सुतिसकेपछि यिनले नै एलात सहरलाई पुनर्निर्माण गरेर यहूदालाई फिर्ता गरिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 (अमस्‍याहको मृत्‍युपछि उज्‍जियाहले एलात सहर आफ्‍नो अधीनमा लिई फेरि बनाएका थिए।)

Viz kapitola kopírovat

पवित्र बाइबल

2 उज्जियाहले एलात शहरलाई फेरि निर्माण गरे अनि यहूदालाई फर्काइ दिए। अमस्याहको मृत्यु भयो र तिनका पुर्खासित गाडिए पछि उज्जियाहले यसो गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अमस्याह आफ्ना पुर्खाहरूसित सुतेपछि एलोतलाई पुनर्निर्माण गरेर त्यसलाई फेरि यहूदामा मिलाउने तिनी नै थिए।

Viz kapitola kopírovat




२ इतिहास 26:2

Následuj nás:

Reklamy


Reklamy