२ इतिहास 26:16 - नेपाली नयाँ संशोधित संस्करण16 तर तिनी शक्तिशाली भएपछि तिनको अहङ्कारले गर्दा तिनको पतन भयो। तिनी धूप-वेदीमा धूप बाल्नलाई परमप्रभुको मन्दिरमा पसेर परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा तिनले विश्वासघात गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तर शक्तिशाली भएपछि उज्जियाह राजा अहङ्कारी भए। त्यसैले उनको पतन गरायो। उनले मन्दिरभित्र धूप वेदीमा धूप बाल्न पसेर परमेश्वरको तिरस्कार गरे। Viz kapitolaपवित्र बाइबल16 तर जब उज्जियाह शक्तिशाली भए तिनको घमण्डको कारणले तिनलाई नष्ट पार्थ्यो। तिनी परमप्रभु तिनका परमेश्वर प्रति विश्वसनीय थिएनन्। तिनी परमप्रभुको मन्दिर भित्र धूप बाल्ने वेदीमा धूप बाल्न गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर उज्जियाह सामर्थी भएपछि, तिनको अहङ्कारले तिनलाई पतन गरायो। तिनी याहवेह आफ्ना परमेश्वरप्रति अविश्वासी भए; अनि धूप-वेदीमा आफैँ धूप बाल्न तिनी परमेश्वरको भवनभित्र पसे। Viz kapitola |