Online Bible

- Reklamy -




२ इतिहास 26:12 - नेपाली नयाँ संशोधित संस्करण

12 वीर-वीर योद्धाहरू पठाउने परिवार-परिवारका प्रधानहरूको जम्‍मा संख्‍या २,६०० थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 दुई हजार छ सय अधिकृतहरूले सेनाको अह्रन-खटन गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 सैनिकहरू माथि 2,600 प्रमुखहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 ती लडाकु मानिसहरूमाथि रहेका परिवारका मुखियाहरूको जम्मा संख्या दुई हजार छ सय थियो।

Viz kapitola kopírovat




२ इतिहास 26:12

Následuj nás:

Reklamy


Reklamy