२ इतिहास 25:7 - नेपाली नयाँ संशोधित संस्करण7 तर परमेश्वरका एक जना तिनीकहाँ आएर भने, “हे मेरा राजा, इस्राएली सेनालाई तपाईंसँग नलैजानुहोस्। परमप्रभु इस्राएलसँग हुनुहुन्न— एफ्राइमको कोही पनि मानिससँग हुनुहुन्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर एक जना अगमवक्ताले राजाकहाँ गएर भने, “यी इस्राएली सिपाहीहरू आफूसित नलानुहोस्। यी उत्तरी राज्यका मानिसहरूसित परमप्रभु हुनुहुन्न। Viz kapitolaपवित्र बाइबल7 तर परमेश्वरका एक व्यक्ति अमस्याह कहाँ आए। परमेश्वरका व्यक्तिले भने, “राजा इस्राएलका सेनालाई तपाईं साथ जान नदिनु होस्। परमप्रभु इस्राएलीहरूका साथमा हुनुहुन्न। परमप्रभु एप्रैमका मानिसहरूका साथ हुनुहुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर एक जना परमेश्वरका जनले तिनीकहाँ आएर भने, “हे महाराजा, इस्राएलबाटको यो दल तपाईंको साथमा नजाओस्; किनकि याहवेह इस्राएलसँग हुनुहुन्न, न त एफ्राइमका कुनै मानिससित नै हुनुहुन्छ। Viz kapitola |