Online Bible

- Reklamy -




२ इतिहास 25:28 - नेपाली नयाँ संशोधित संस्करण

28 त्‍यसपछि तिनीहरूले तिनको लाश घोड़ामाथि बोकाएर यरूशलेममा ल्‍याए। तिनी त्‍यहाँ आफ्‍ना पित्रहरूसित दाऊदको सहरमा गाड़िए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 घोडामा लादेर उनको लाश यरूशलेममा लगे र दाऊदको सहरका राजाहरू गाडिने चिहानमा गाडे।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 तब तिनीहरूले अमस्याहको शरीरलाई घोडाहरूमा लदाएर ल्याए अनि यहूदाको शहरमा तिनका पुर्खाहरूसित गाडि दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिनलाई घोडामाथि बोकाएर ल्याइयो, र यहूदामा सहरमा आफ्ना पुर्खाहरूसित गाडियो।

Viz kapitola kopírovat




२ इतिहास 25:28

Následuj nás:

Reklamy


Reklamy