Online Bible

- Reklamy -




२ इतिहास 25:27 - नेपाली नयाँ संशोधित संस्करण

27 अमस्‍याह परमप्रभुबाट तर्केर गएको दिनदेखि नै यरूशलेममा तिनको विरुद्ध षड्‌यन्‍त्र भइरहेको थियो, र तिनी लाकीशमा भागेर गए। तर तिनीहरूले लाकीशमा तिनको पछिपछि मानिसहरू पठाएर तिनलाई त्‍यहीँ मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 उनले परमप्रभुको विरुद्धमा विद्रोह गरेको समयदेखि उनको विरुद्धमा यरूशलेममा जाल रचिएको थियो। आखिरमा उनी भागेर लाकीशमा गए तर उनका शत्रुहरूले त्‍यहाँ पनि उनलाई पछ्याएर गए र मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 जब अमस्याहले परमप्रभुको आज्ञा पालन गर्न छाडे, यरूशलेममा मानिसहरूले अमस्याह विरूद्ध षडयन्त्र रचे। तिनी लाकीश शहर तिर भागेर गए। तर मानिसहरूले लाकीशमा मानिसहरू पठाए अनि तिनीहरूले अमस्याहलाई त्यही मारिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 अमस्याहले याहवेहलाई पछ्याउन छोडेको समयदेखि तिनीहरूले यरूशलेममा तिनको विरुद्धमा षड्यन्त्र रचे; अनि तिनी लाकीशमा भागेर गए, तर तिनीहरूले लाकीशमा मानिसहरू पठाएर तिनलाई त्यहीँ मारे।

Viz kapitola kopírovat




२ इतिहास 25:27

Následuj nás:

Reklamy


Reklamy