Online Bible

- Reklamy -




२ इतिहास 25:26 - नेपाली नयाँ संशोधित संस्करण

26 अमस्‍याहको राजकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 अमस्‍याहले गरेका अरू सबै कुराहरू उनको शासनको सुरुदेखि अन्‍तसम्‍म यहूदा र इस्राएलका राजाहरूको इतिहासमा लेखिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 अमस्याहले शुरू देखि अन्तसम्म गरेका अन्य कुराहरू यहूदा अनि इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 अमस्याहको शासनका अरू घटनाहरू, सुरुदेखि अन्त्यसम्म, के ती यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छैनन् र?

Viz kapitola kopírovat




२ इतिहास 25:26

Následuj nás:

Reklamy


Reklamy