Online Bible

- Reklamy -




२ इतिहास 25:24 - नेपाली नयाँ संशोधित संस्करण

24 तिनले ओबेद-एदोमको जिम्‍मामा राखिदिएका, परमप्रभुको मन्‍दिरमा भेट्टाएका सबै सुन र चाँदी र सबै भाँड़ाहरू, र राजमहलमा भएका बहुमूल्‍य थोकहरू र राजकैदीहरूलाई पनि लगे, अनि तिनी सामरियामा फर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 उनले मन्‍दिरमा भएका सबै सुन र चाँदी, मन्‍दिरका पूजाका सामानहरू, जसको रक्षा ओबेद-एदोमका सन्‍तानले गर्थे र राजमहलका धन-राशि लुटेर सामरियामा लगे। उनले जमानीको रूपमा कैदीहरूलाई अमस्‍याहको साथमा लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 परमेश्वरको मन्दिरमा सुन अनि चाँदी एवं धेरै अन्य चीज-बीजहरू थिए। ओबेद एदोम ती चीज बीजहरूको जिम्मामा थिए। तर येहोआशले ती सबै चीज-बीजहरू लगे। योआशले राज महलबाट कोषहरू पनि लगे। त्यस पछि योआशले केही मानिसहरूलाई कैदीको रूपमा लगे अनि फर्केर सामरिया गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिनले सबै सुन, चाँदी र ओबेद-एदोमको जिम्मामा रहेका परमेश्‍वरको भवनका सबै सामग्रीहरू, महलका खजाना र कैदीहरू लिए, अनि तिनी सामरियामा फर्के।

Viz kapitola kopírovat




२ इतिहास 25:24

Následuj nás:

Reklamy


Reklamy