Online Bible

- Reklamy -




२ इतिहास 25:22 - नेपाली नयाँ संशोधित संस्करण

22 यहूदाका मानिसहरू इस्राएलद्वारा पराजित भए, र तिनीहरू सबै आ-आफ्‍नो घरमा भागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 यहूदाका सेना हार्‍यो र सिपाहीहरू भागेर आफ्‍ना घरतिर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 इस्राएलले यहूदालाई परास्त गरे। यहूदाका हरेका मानिस आफ्ना घर तिर भागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यहूदा इस्राएलद्वारा पराजित भयो र प्रत्येक मानिस आ-आफ्नो घरतिर भागेर गए।

Viz kapitola kopírovat




२ इतिहास 25:22

Následuj nás:

Reklamy


Reklamy